अब नयाँ Yamaha बाइक वा स्कूटर खरिद गर्न सजिलो छ ।
Yamaha Easy Finance ले तपाईंको सपनाको बाइक वा स्कूटर घर ल्याउने प्रक्रिया अति नै सरल बनाएको छ ।
आफ्नै घर नभए पनि वा Guarantor खोज्ने झन्झट भए पनि, अब यी सबै चिन्ता लिनु पर्दैन। हाम्रो सरल, छिटो र पारदर्शी finance प्रक्रियामार्फत तपाईंले सजिलै आफ्नो मनपर्ने Yamaha बाइक वा स्कूटर खरिद गर्न सक्नुहुन्छ ।
प्रक्रिया पारदर्शी र सरल :
✓ यो कुनै “ID वा कसैको नाममा भरोसा गरेर” false information दिने प्रक्रिया होइन ।
✓ सबै कुरा Genuine, सरल र पूर्ण रूपमा पारदर्शी छन् ।
✓ तपाईंले Guarantor, घर अनुगमन, वा आम्दानी स्रोत मध्ये कुनै दुई प्रक्रिया पूरा गरेर सजिलै बाइक वा स्कूटर खरिद गर्न सक्नुहुन्छ ।
तपाईंलाई के फाइदा ?
✓ No Guarantor OR No Home Visit OR No Income Statement
✓ 7.99% ब्याजदरमा सजिलो finance सुविधा
✓ ३६ महिनासम्मको Easy EMI योजना
✓ पुरानो बाइक दिएर नयाँ Yamaha लिने Spot Exchange को सुविधा
✓ सबै प्रक्रिया छिटो, सरल र बिना लुकेका शुल्क — न्यूनतम नामसारी, बीमा, प्रशासनिक र प्रोसेसिङ शुल्क मात्र
𝑇&𝐶 𝐴𝑝𝑝𝑙𝑦*